बोलपत्र अस्वीकृत गरिएको सम्बन्धमा।
यस विभागद्वारा मिति २०८३/०१/१५ मा प्रकाशित सूचना अनुसार ठेक्का नं. DOAA/G/NCB-2/082/83 को Procurement of Equipment for National Ayurveda, Panchakarma And Yoga Service Center को लागि E-Bid (विद्युतीय बोलपत्र) पेश गर्नुहुन सूचना आह्वान गरिएकोमा पेश गरेको बोलपत्र सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) को दफा २३ को उपदफा (२) (क) र (घ) अनुसार सारभूत रूपमा प्रभावग्राही नभएकोले ऐजन ऐनको दफा २६ को उपदफा (१) (क) अनुसार अस्वीकृत गरिएको व्यहोरा यस विभागको मिति २०८३/०३/०२ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।